फोटोन चीनको भ्यालुएबल ब्राण्डको सूचीमा

  २०७९ साउन १२ गते १३:१९     विकासन्युज

काठमाडौं । फोटोनलाई चीनको भ्यालुएबल ब्राण्डमा सूचित गरिएको छ । १५ औं विश्व ब्रान्ड शिखर सम्मेलन २०२२ ले फोटोनलाई चीनको भ्यालुएबेल ब्राण्डमा सूचित गरेको हो ।

विगत १७ वर्ष देखि फोटोन चिनको नम्बर १ कमर्सियल भेहिकल कम्पनि हो । फोटोनका पिकअप र ट्रक मोडेलहरू, जस्तै टुनल्याण्ड, औमार्क, औहक, औलिन बजारमा अत्यधिक रुचाईका भेहिकलहरु हुन् ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९९सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६९सिट क्षमताको भ्यान भ्यु सीएस २ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ । कम्पनीले

साथै, कम्पनीले छिट्टै इभी कमर्सियल भित्राउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.