डिशहोममा एक वर्षको रिचार्ज गर्दा थप दुई जनाले जिते एक-एक लाख रुपैयाँ

  २०७९ असार २२ गते १३:०८     विकासन्युज

काठमाडाैं । एक वर्षको रिचार्ज गर्ने डिशहोमका थप दुई ग्राहकले एक-एक लाख रुपैयाँ जितेका छन् । बत्तिसपुतलीकी बिन्दा रेग्मी र बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेतीले उक्त रकम जितेका हुन् ।

उनीहरुले कम्पनीले संचालन गरिरहेकाे एक वर्षमा २४ महिना योजना अन्तर्गत साे रकम जितेकी हुन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.