भारतीय ५ सय र २ हजारका नोट खुला गरौं : अध्यक्ष राणा

  २०७९ असार २१ गते १७:१३     विकासन्युज

काठमाडौं । होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले भारतीय ५ सय र २ हजारका नोट खुला गर्नुपर्ने बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

यसो गर्दा पर्यटनमा केही सहज हुन् उनी बताउँछिन् । यस्तै उनले सरकारले भारतिय नोटमा किन रोक लगाएको भन्ने थाहा पाउन नसकेको बताइन् ।

‘सरकारले पर्यटन क्षेत्रलाई हेला गरेको अध्यक्ष राणाले आरोप लगाइन् । ुसरकारले पर्यटन क्षेत्रलाई हेला गर्यो, अहिलेसम्म उद्योगका रुपमा रिकगनाइज गरेको छैन, अहिले पनि चुनौति व्याप्त छ, रिफाइनान्सको निरन्तरताको आवश्यक छ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.