बैंकले कृषिमा जोखिम देखे, नियमन कडा गर्नु पर्छ : ढकाल

  २०७९ असार २१ गते १६:३५     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले कृषिमा प्रवाह हुने कर्जामा नियमन कडाइ गर्नु पर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पहिले बैंकहरुले कृषिमा लगानी गरेनन्, जोखिम देखे भनेर लगानी गरेका थिएनन्, राष्ट्र बैंकले अनिवार्य गरेपछि लगानी गर्न बाध्य भए,’ उनले भने ।

मौद्रिक नीतिमार्फत कृषिमा प्रवाह भएको कर्जा लगानी पुनरावलोकन गर्नु पर्ने उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.