‘अर्थतन्त्रमा देखिएको दबाब कम गर्न ८ खर्बको निर्यात आवश्यक, व्याजदर स्थायित्व हुनुपर्छ’

  २०७९ असार २१ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)का कार्यसमिति सदस्य प्रद्युमन पोखरेलले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न ८ खर्बको निर्यात आवश्यक रहेको बताएका छन् ।

डेभलपमेन्ट एसोसिएसनका अध्यक्ष समेत रहेका पोखरेलले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै येस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न ४ खर्ब आयात घटाउनु पर्ने पनि बताए । उनले मूल्यवृद्धि र व्याजदरको स्थायित्व आवश्यकता रहेको बताए ।

यति मात्र नभएर दबाब कम गर्न सरकारी बजेटमा निर्यात ४ खर्ब पुर्याउनु पर्ने उनको भनाइ छ ।आर्थिक वृद्धि गर्न कृषि, जलविद्युत, उद्योग र पर्यटन मुख्य क्षेत्र रहेकाे उनी बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.