सिभिल लघुवित्तले गर्यो ११५ विद्यार्थीलाई शैक्षिक सहयोग

  २०७९ असार २१ गते १५:५३     विकासन्युज

काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे विरुवागुठी पर्सा शाखाले नेपाल राष्ट्रिय प्राथमिक विधालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

१० औँ वार्षिक उत्सवको अवसरमा मंगलबार एक कार्यक्रमकाबीच विधालयका ११५ जना विधार्थीलाई लघुवित्तले शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सामाजिक उतरदायित्व अन्तर्गत विधालयका कक्षा १ देखी कक्षा ५ सम्मका अध्ययनरत ११५ जना दलित, विपन्न तथा गरिब विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका शाखा प्रमुख श्यामबाबु प्रसाद यादवले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.