एनआईबिएल एस क्यापिटलको आजीवन डिम्याट र मेरो सेयर नविकरण योजनाको म्याद थप

  २०७९ असार २० गते १२:१७     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलले आजीवन डिम्याट र मेरो सेयर नविकरण गर्ने योजनाको म्याद थपेको छ । क्यापिटलले असार १७ गतेसम्म लागु गरिएको यस अभियानलाई असार ३२ गते सम्मलाई थप गरेको हो ।

ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै २ हजारमा आजीवन डिम्याट र मेरो सेयर नविकरण गर्ने योजनाको म्याथ थपेको क्यापिटलले जनाएको छ ।

नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरो सेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने एनआईबिएल एस क्यापिटलले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.