‘आइएमई पे’बाट प्लेन टिकट काट्दा क्यासब्याक र ३०० रुपैयाँसम्मको बोनस पाइने

  २०७९ असार ८ गते १७:०५     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि नयाँ अफर ल्याएको छ । कम्पनीले आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक अत्याधिक क्यासब्याक र ३०० रुपैयाँसम्मकाे बाेनस अफर ल्याएकाे हाे ।

याे अफर मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजे देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्नेले पाउने कम्पनीले जनाएकाे छ ।

असार ७ गते (मंगलबार) देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.