राष्ट्रिय बीमा कम्पनीको अध्यक्ष बने ज्ञवाली

  २०७९ असार २ गते १५:०८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली मनोनयन भएका छन् ।

मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.