चलचित्र उद्योगमा ५ वर्षसम्म ५० प्रतिशत कर छुट

  २०७९ जेठ १५ गते १८:४४     विकासन्युज

काठमाडौं । सरकारले चलचित्र उद्योगमा ५ वर्षसम्म ५० प्रतिशत कर छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै ५ वर्षसम्मका लागि ५० प्रतिशत कर छुट दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.