सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडकाे बजेट (पूर्णपाठसहित)

  २०७९ जेठ १५ गते १८:४०     विकासन्युज

काठमानडौं । सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेका हुन् ।

उनले चालुतर्फ संघले खर्च गर्नेः ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थापनतर्फः २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.