प्रधानमन्त्री देउवाको जिल्लामा मेडिकल कलेज स्थापना गरिने

  २०७९ जेठ १५ गते १७:१९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा मेडिकल कलेज स्थापना गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आइतबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.