विद्यालयकाे प्राचार्यलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार

  २०७९ जेठ १५ गते १७:१६     विकासन्युज

काठमाडौं । सरकारले विद्यालयको प्राध्यानध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्यार्थीहरुको क्षमता विकासका लागि सो व्यवस्था गरेको बताए ।

One comment on "विद्यालयकाे प्राचार्यलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार"

  • मनोज कुमार गाउले says:

    सारै राम्रो निणय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.