नेपाल धितोपत्र बोर्डको क्षमता बढाइने

  २०७९ जेठ १० गते १७:१३     विकासन्युज

काठमाडौं । सरकारले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको क्षमता अभिवृद्धि गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो बताएको हो ।

त्यस्तै, विकास र विस्तारको लागि सरकारले उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण गराउने नीति लिएको छ ।

मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो बताएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.