लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याइने

  २०७९ जेठ १० गते १६:३९     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याउने बताएकी छन् ।

मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.