भरतपुर महानगरको मतगणना पुन: सुचारु

  २०७९ जेठ १ गते १६:०५     विकासन्युज

काठमाडौं । चितवनको भरतपुर महानगरको रोकिएको मतगणना पुन: सुचारु भएकाे छ ।

वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भइ मतगणना रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.