स्थानीय तह निर्वाचन : ३८ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

  २०७९ जेठ १ गते १५:३२     विकासन्युज

काठमाडौं । देशभर मतगणना जारी छ । जसमध्ये ३८ पालिकामा मतगणना सकिएको छ ।

मतगणना सकिएका पालिकामध्ये १५ पालिका जित्दै नेपाली कांग्रेस अग्रस्थानमा छ भने १३ पालिका जित्दै एमाले दोस्रो प्रतिस्पर्धीको रुपमा छ । र, माओवादी केन्द्रले देशभरका ६ पालिका जितेको छ भने एकीकृत समाजवादीले ४ पालिका जितेको छ ।

कसले कहाँ जिते ?

कांग्रेसले जितेका १५ पालिका

१. मिङमार ढोमा लामा, चामे, मनाङ
२. कोन्जो तेन्जीङ लामा, नार्पा भूमि, मनाङ
३. धनबहादुर गुरुङ, नासोँ, मनाङ
४. मोहन सिंह लालचन, घरपझोङ, मुस्ताङ
५. सोमल हिराचन, थासाङ, मुस्ताङ
६. जोकलाल बुढा, तमानखोला, बाग्लुङ
७. भीमबहादुर रोका, ताराखोला, बाग्लुङ
८. सरोजकुमार थापा, गुल्मीदरबार, गुल्मी
९. खिलध्वज पन्थी, रेसुङ्गा, गुल्मी
१०. निमा बुढा, काईके, डोल्पा
११. कर्णबहादुर रावल, खार्पूनाथ, हुम्ला
१२. रामबहादुर खाती, थलारा, बझाङ
१३. भैरवबहादुर साउद, बडीकेदार, डोटी,
१४. ईन्द्रबहादुर कार्की, गन्यापधुरा, डडेल्धुरा
१५. देवकीदेवी बोहरा, अपिहिमाल, दार्चुला

एमालेले जितेका १३ पालिका

१. मिङमा छिरी शेर्पा, खुम्बु पासाङल्हामु, सोलुखुम्बु
२. लोकेन्द्रबहादुर घले, चामे, मनाङ
३. मेङमर फुन्चो लामा, नार्पा भूमि, मनाङ
४. कान्छा घले, मनाङ ङिस्याङ, मनाङ
५. प्रदिप गौचन, थासाङ, मुस्ताङ
६. लोप्साङ छोम्पेल विष्ट, लो–घेकर दामोदरकुण्ड, मुस्ताङ
७. टसी न्हर्वु गुरुङ, लोमन्थाङ, मुस्ताङ
८. रिङजीन नामगेल गुरुङ, वारागुङ मुक्तिक्षेत्र, मुस्ताङ
९. प्रकाश ओझा, बौदीकाली, नवलपरासी (पूर्व)
१०. कर्म ढुण्डुप गुरुङ, छार्का ताङसोङ, डोल्पा
११. धावा सम्डुक गुरुङ, शे फोक्सुण्डो, डोल्पा
१२. प्रकाशबहादुर रोकाया, थलारा, बझाङ
१३. मानवीर बोहरा, साइपाल, बझाङ

माओवादी केन्द्रले जितेका ६ पालिका

१. बेदबहादुर गुरुङ, नासोँ, मनाङ
२. धनबहादुर विक, ताराखोला, वाग्लुङ
३. छविराम सुवेदी, नौमुले, दैलेख
४. नारासिंह रोकाया, जगदुल्ला, डोल्पा
५. ज्ञानबहादुर सिंह, खार्पूनाथ, हुम्ला
६. भक्त सिंह ठेकरे (बोहरा), अपिहिमाल, दार्चुला

एकीकृत समाजवादीले जितेका ४ पालिका

१. गंगबहादुर शाही, नौमुले, दैलेख
२. अंगदकुमार राना, काईके, डोल्पा
३. सेनाङ गुरुङ, छार्का ताङसोङ, डोल्पा
४. पेम्मा धोर्चे गु्रुङ, डोल्पोबुद्ध, डोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.