षडानन्द नगरपालिकामा गठबन्धनकाे अग्रता

  २०७९ जेठ १ गते ११:३६     विकासन्युज

काठमाडौं । षडानन्द नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बीरबल राईले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार उनले १३२३ मत ल्याई अग्रता कायम गरेका हुन् । र, एमाले उम्मेदवार सुरेन्द्रकुमार उदासले १२५९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाल कम्यूनिष्ट पार्टी माओवादीकी प्रमिला राईले १३२३ मत ल्याई अग्रता कायम गरेकी छिन् । यस्तै, उपमेयरमा एमाले उम्मेदवार मेरीका राईले ९४९ प्राप्त गरेकी छन् ।

नगरपालिकाको उमेदवारहरुको मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.