रुस–युक्रेन युद्द रोक्न ७ औद्योगिक राष्ट्रको आग्रह

  २०७९ वैशाख ३१ गते १८:०३     विकासन्युज

काठमाडाैं । सात औद्योगिक राष्ट्रहरूको समूहले शनिबार उत्तरी जर्मनीमा तीन दिनको वार्ता पछि बेलारुसलाई युक्रेन विरुद्ध रसियाको युद्ध बन्द गर्न आग्रह गरेको छ।

‘हामी… बेलारुसलाई रुसको आक्रामकतालाई रोक्न र यसको अन्तर्राष्ट्रिय दायित्वहरू पालना गर्न आह्वान गर्दछौं,’ जी-७ विदेश मन्त्रीहरूले विज्ञप्तिमा भनेका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.