एमाले अध्यक्ष ओलीले गरे मतदान

  २०७९ वैशाख ३० गते १२:०९     विकासन्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । उनले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मा गएर मत हालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.