माछापुच्छ्रे क्यापिटलको कार्यवाहक सीईओमा सैंजु नियुक्त

  २०७९ वैशाख २७ गते १७:५९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक सीईओमा निरजमान सैंजु नियुक्त भएका छन् ।

वैशाख २५ गते बसेको माछापुच्छ्रे क्यापिटल सञ्चालक समितिको बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा सैंजुलाई नियुक्त गरेको हो ।

सैंजुको नियुति पूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद शर्माले गरेका थिए ।

सैंजुसँग माछापुच्छ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्षभन्दा बढी काम गरेको अनुभव छ । साथै उनीसँग ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.