आईएमई जनरलको हकप्रद सेयरको शिलबन्दी बुधबार खोलिने

  २०७९ वैशाख २७ गते १७:४५     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयरको शिलबन्दी भोलि खुला गरिने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक सूचना जारी गर्ने जनाएको हो ।

क्यापिटलले सूचनामार्फत शिलबन्दीमा आवेदन दिएकाहरूले बुधबार बिहान साढे ८ बजे प्रतिनिधि पठाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.