एनएमबी बैंकको डिजिटल प्लेटफर्मबाट बिनाझन्झट केयूकेएलको महशुल भुक्तानी हुने

  २०७९ वैशाख २२ गते १८:४४     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग सम्झौता गरेको छ ।

यससँगै एनएमबी बैंकको ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी खानेपानीको महशुल बिना कुनै झन्झट तिर्नसक्ने व्यवस्था मिलाएको छ ।

एनएमबी बैंकले देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.