कृषि विकास बैकले सुरु गर्यो युएसडी प्रिपेड डलर कार्ड सेवा

  २०७९ वैशाख २२ गते १०:०६     विकासन्युज

काठमाडौं । कृषि विकास बैकले आफ्ना ग्राहकको लागि युएसडी प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ ।

बिहीबार एक कार्यक्रम गर्दै बैंकले उक्त सेवाको सुरुवात गरेको हो । बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययले बैंकको पहिलो युएसडी प्रिपेड डलर काड अनिता पौडेललाई हस्तानतरण गरेका थिए ।

यस डलर कार्डमार्फत कृषि विकास बैक ग्राहकले विदेशी मुद्रामा आम्दानीको श्रोत नभए पनि नेपालभित्रै बसि इकर्मशको माध्यमबाट अनलाइन सपिङ्ग तथा बिल पेमेन्ट गर्न सक्नेछन् ।ग्राहकले नेपाल राष्ट्र बैकले उपलब्ध गराएको सिमा भित्र रहि कारोबार गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.