२०७९ वैशाख १० गते १५:२२ विकासन्युज
स्वतन्त्रताको प्रतिक पिजँडाबाट उड्दै गरेको परेवाको पेन्टिङ ।
काठमाडौं । काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन् । झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन् ।
यसै विषयमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले काठमाडौं उपत्यकाका सडकका भित्ताहरु कोरिएका कलात्मक चित्रहरुको तश्वीर लिएका छन् । सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु आजको फोटो फिचरमा ।
हिन्दु धर्मालम्बीहरुले मान्ने ऋषिको कलात्मक चित्र ।
एसिड आक्रमण बलात्कारविरुद्ध कोरिएको चित्र ।
किशोरावश्थाको चित्र ।
जनवारको अनुहारको चित्र अगाडि बसेको कुकुर ।
दानवको आकृति चित्र ।
परम्परागत हात फैलाइरहेको चित्र ।
फूलै फूलको चित्र ।
महिला हिंसा दर्शाउने पेन्टिङ ।
कोरोना माहामारी दर्शाउने मास्क बोकेको चराको चित्र ।
मुस्कानले भरिएको एउटा आकृति चित्र ।
राष्ट्रिय झण्डाको चित्र ।
नोटः भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन् ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.