पशुपतिक्षेत्र विकास कोषलाई ‘समृद्धि’को झोला

  २०७८ चैत १५ गते ११:०६     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले पशुपतिक्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ ।

फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषलाई झोला वितरण गरेको जनाएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जनाए ।

फाइनान्सले मुद्दति निक्षेपमा १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहितका विभिन्न बचत खाताहरु संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.