युएईसँग नेपाल ४८ रनले पराजित

  २०७८ चैत ४ गते १७:४५     विकासन्युज

काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग नेपाललाई ४८ रनले पराजित भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १६८ रनमा अल आउट भयो ।

उक्त लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.