कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

  २०७८ चैत ४ गते १७:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।

गत २ वर्ष कोभिडका कारण सबै विद्यालयले होमसेन्टरमा नै परीक्षा सञ्चालन गरेका थिए । बोर्डले अनलाइबाट पश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा सञ्चालनको तयारी गरेको छ ।

बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.