उठ्दैछन् भत्केका सम्पदाहरु (फोटोफिचर)

  २०७८ फागुन २८ गते ११:४५     विकासन्युज

फसिदेग शिलु महादेव भक्तपुर ।

काठमाडौं । विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ । ललितपुरको ठेचो,बुङमती, पाटन, काठमाडौंको वसन्तपुर,जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ ।

सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन । आस्था,विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ । पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउछन् । परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहँुदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ ।

तस्वीरः न्यूज एजेन्सी नेपाल

तलेजुभवानी र जगन्नाथ मन्दीर काठमाडौं ।

यक्षश्वर महादेव भक्तपुर ।

ब्र्म्हायणी मन्दीर ठेंचो ।

हनुमान ढाेका ।

पाटन दरवार ।

पशुपतिनाथ भक्तपुर ।

माजु देवल पाटन ।

लक्ष्मीनरसि मन्दीर भक्तपुर ।

जैशीदेवल काठमाडौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.