भृकुटीमण्डपमा सातौँ बिल्डकन एक्स्पो सुरु (फोटोफिचर)

  २०७८ फागुन २७ गते १८:३७     विकासन्युज

काठमाडौं । निर्माणसँग सम्बन्धित विभिन्न विषयमा जानकारी दिने उद्देश्यले भृकुटीमण्डपमा सातौं नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो सुरु भएको छ ।

फागुन २९ सम्म हुने यस एक्स्पो मिडिया स्पेस सोलुसन्स प्रालि र फ्यचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको हो ।

एक्स्पोमा विभिन्न देशका तीन सयभन्दा बढी ब्राण्ड एक सय ५० भन्दा बढी स्टल रहका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.