चौथो नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो सम्पन्न (फाेटाेफिचर)

  २०७८ फागुन १५ गते १६:४२     विकासन्युज

काठमाडौं । चितवनमा चौथो नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो २०२२ सम्पन्न भएको छ ।

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी एक्स्पो गरेको हो ।

भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा भएको एक्स्पो फागुन १३, १४ र १५ गते संचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.