जनउत्थान सामुदायिक लघुवित्तका सीईओ पोख्रेलले पाए निरन्तरता

  २०७८ माघ २७ गते १२:२८     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् । सीईओ पोख्रेलले दोश्रो कार्यकालको लागि निरन्तरता पाएका हुन् ।

माघ २६ गते साझा ५ बजे बसेको सञ्चालक समितिको बैठकले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो । यससँगै पहिलो कार्यकाल सफलतापूर्वक बिताएका पोख्रेलले २०८० माघ २७ गतेसम्म अर्को कार्यकाल सम्हाल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.