कृषकलाई खेतबारीमा चटारो (फोटोफिचर)

  २०७८ माघ १९ गते ११:४१     विकासन्युज

काठमाडौं । मूलपानी क्षेत्रका कृषकहरु यो समय व्यस्त छन् । उनीहरु कोही काउली उखाल्न, कोही खेत गोड्न त कोही तरकारीका बिरुवाहरु रोप्न व्यस्त छन् ।

यस क्षेत्रका अधिकांश मानिसहरु कृषि पेसामा संलग्न छन् । कृषिबाट नै राम्रो आम्दानी लिन सफल भएको उनीहरु बताउँछन् ।

तस्बिर: नकुल भारती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.