सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक श्रेष्ठले सम्हालिन् कार्यभार

  २०७८ माघ ११ गते ११:००     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।

यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा हुनेछिन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ललितपुरको सुनाकोठी निवासी श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.