सांग्रिला डेभलपमेन्ट बैंकको १०६ औं शाखा बर्दियाकाे राजापुरमा

  २०७८ माघ ६ गते १८:००     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाकाे राजापुर नगरपालिका वडा नं.४ मा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो ।

राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएकाे छ ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.