कोभिडको लक्षण देखिएका कर्मचारीले के गर्ने ?

  २०७८ माघ ४ गते १६:४४     विकासन्युज

काठमाडौं । कुनै पनि सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड १९ को लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासनले माघ ४ गते आदेश जारी गर्दै उक्त व्यवस्था मिलाउन आग्रह गरेको हो ।

त्यस्तै, ५ दिन क्वारेन्टिन बसेपछि कोभिड-१९ परिक्षण गराउनु पर्ने छ । र, रिपोर्ट नेगेटिभ आएमा मात्र काममा जान प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.