गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान

  २०७८ पुष २२ गते ११:३२     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान नियुक्त भएकी छिन् । पुस २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

One comment on "गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.