स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा. गुरुङ नियुक्त

  २०७८ पुष २१ गते १४:४४     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकी छिन् । पुस २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा डा. गुरुङलाई चयन गरेको हो ।

यससँगै उनले संस्थाको अध्यक्ष पदमा रहेर आगामी कार्यकाल सम्हाल्ने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.