सीबीआईएल क्यापिटलको सञ्चालकमा खड्का नियुक्त

  २०७८ पुष १९ गते १०:५५     विकासन्युज

काठमाडौं । सीबीआईएल क्यापिटलको सञ्चालकमा सुबास खड्का नियुक्त भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको सञ्चालकमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.