श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सीईओ न्यौपानेले पाए निरन्तरता

  २०७८ मंसिर १५ गते १३:०१     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिलामणी न्यौपानेले निरन्तरता पाएका छन् । मंसिर १४ गते मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई आगामी कार्यकालको लागि पुनर्नियुक्ति दिने निर्णय गरेको हो ।

यससँगै सीईओ न्यौपानेले आगामी मंसिर २३ गतेदेखि लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.