स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त

  २०७८ मंसिर १० गते १३:०७     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विज्ञ सल्लाहकारमा डा। रमेश ढकाल नियुक्त भएका छन् । उनलाई मन्त्री खतिवडाले विज्ञ सल्लाहकारमा मंगलबार नियुक्त गरेका हुन् ।

शंकरापुर अस्पतालमा मेडिकल डाइरेक्टर रहेका डा। ढकाल राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.