निक्षेप कम र कर्जा प्रवाह बढी हुँदा तरलतामा चाप पर्ने देखियोः राष्ट्र बैंक

  २०७८ मंसिर १० गते १०:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप कम र कर्जा प्रवाह बढी हुँदा तरलतामा चाप पर्ने देखिएको बताएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार अधिक रहेकोले तरलतामा चाप पर्ने स्थिति देखिएको छ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार अधिक रहेकोले तरलतामा चाप पर्ने स्थिति देखिएको छ, मौद्रिक नीतिको समीक्षामा भनिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.