आज र भोलि तिहारमा घर जानेलाई काठमाडौंको ४ स्थानमा खोप लगाइने

  २०७८ कार्तिक १६ गते ११:११     विकासन्युज

काठमाडौं । आज र भोलि तिहारमा घर जानेलाई काठमाडौंको ४ स्थानमा खोप लगाइने भएको छ ।

कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो ।

उक्त स्थानहरुमा बिहान साढे ७ बजेदेखि चार बजेसम्म खोप लगाइने खोप महाशाखाले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.