न्यादि हाइड्रोको आईपीओ बाँडफाँड भोलि

  २०७८ कार्तिक ४ गते १६:१३     विकासन्युज

काठमाडौं । न्यादि हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड कार्त्तिक ५ गते हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भोलि शुक्रबार बिहान ९ बजे काठमाडौंको नक्सालमा रहेको आफ्नै कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणलाई कूल २० लाख ९२ हजार ५०० कित्ता सेयर निष्काशन तथा बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.