टिका लगाउने शुभ साइत बिहानको १०ः०२ बजे

  २०७८ असोज २९ गते ८:४३     विकासन्युज

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीका टिका लगाउने साइत बिहान १०ः०२ बजे शुभ रहेको जनाएको छ । समितिकाे अनुसार टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने छ ।

आजको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.