फाेर्ड नेपालले दशैंकाे बेला बिच्च बाटाेमा गाडी बिग्रिए बनाइदिने

  २०७८ असोज २४ गते २०:०६     विकासन्युज

काठमाडौं । फोर्ड नेपालले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको दिने घोषणा गरेको छ ।

चाडवाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुने विषयलाई मध्यनजर गर्दै कम्पनीले देशभरकाे १२ वटा स्थानबाट रोडसाइड असिस्टेन्स मार्फत सेवा प्रदान गर्न लागेकाे हाे ।

फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ । यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटो मध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरी रहेको हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहने कम्पनीले जनाएकाे छ ।

रोडसाइड असिस्टेन्स नेटवर्कको बारेमा थप जानकारीका लागि:

क्याम्प १: कुरिनटार
९८०११८७९४४, ९८६३५२४४६०

क्याम्प २: सिन्धुली
९८२३३०३१००, ९८६१०७५१६८

देशभरीको सर्भिस नेटवर्क

विर्तामोड – युनाइटेड ब्रदर्स एलियन्स
९८५२६७७१८९

विराटनगर – गो ईन्टरनेशनल
९८०२७३०७९३, ९८०२७३०७९८

श्री जानकी अटो ट्रेड लिकं
९८०७२५४३८५, ९८०१६७९७३३

वीरगञ्ज– सा ईन्टरप्राइजेज
९८०२९५११०५

नरायणघाट – अटाकेयर
९८६६१९२३५०, ९८०२९८०१७१

पाेखरा – एरिहन्ट मोटर्स
९८५६०४४२८४, ९८०२८०२९०७

बुटवल – एभरेष्ट अटोकेयर
९८५७०२८०१४

दाङ्ग – अटोमार्ट
९८४७८०३४९१, ९८१०२६८४४६

नेपालगञ्ज – स्वस्तिक अटो एण्ड इङ्ग र्वोक्स
९८०२५१६०७८

धनगढी – वसन्त फोर ह्वील्र्स
९८०१७२८०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.