दशैंमा हिमालयन बैंककाे कुन काउन्टर खुल्छ ?

  २०७८ असोज २४ गते १३:१४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले असोज २६ र २७ काठमाडौंको ठमेलको काउन्टर खोल्ने भएको हो । उक्त खुला रहने काउन्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

बैंकले असोज ३१ गते बैंकको दमक शाखा बिहान १० बजेदेखि ३ बजेसम्म खुला रहेने जानकारी दिएको छ ।

यस्तै बैंकले कात्तिक २८ गते लक्ष्मीपुजाको दिन ठमेला शाखा बिहान १० बजेदेखि १ बजेसम्म खुला रहने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.