मिस इन्टरकन्टिनेन्टल नेपाल पाठकलाई बिदाई

  २०७८ असोज २४ गते १२:५५     विकासन्युज

काठमाडाैं । मिस इन्टरकन्टिनेन्टल नेपालका नेशनल डिरेक्टर राजेश राैनिया‍रले मिस इन्टरकन्टिनेन्टल नेपाल निशा पाठकलाई बिदाइ गरेका छन् । उनलाई प्रतियाेगिताकाे लागि राैनियारले शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

पाठक इजिप्टमा हुन गइरहेकाे मिस इन्टरकन्टिनेन्ट २०२१ काे लागि छिटै जाँदै छिन् । उक्त बिदाई कार्यक्रममा निशाले प्रतियाेगितामा लगाउने राष्ट्रिय पाेसाक र इन्ट्राेडक्सन भिडियाे प्रस्तुत गरिएकाे थियाे ।

पाठक ४९ औं मिस इन्टरकन्टिनेन्टल नेपाल हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.