सुबिसुकाे दक्षिणा अफर: इसेवाबाट भुक्तानी गर्दा १ हजार क्यासब्याक

  २०७८ असोज २१ गते १३:२३     विकासन्युज

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले दशैंको उपलक्ष्यमा सुबिसु दक्षिणा अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपिएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ रुपैयाँमा प्राप्त गर्नेछन् । यसमा अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको कम्पनीले जनाएकाे छ ।

यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इसेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड उपहार प्रयोग गर्नुपर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.