मंगलबार थप ९६८ जनामा कोरोना संक्रमण

  २०७८ असोज १९ गते १७:०४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.